‘डोरी’मा अञ्जना

eHimalaya TimeseHimalaya TimesSourceNov 16, 20241 min read
‘डोरी’मा अञ्जना
काठमाडौं । यही मंसिरको दोस्रो सातादेखि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध हुनुभएको छ । प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले जानकारी दिनुभयो । अञ्जनासँगै