(सांकेतिक तस्विर)
काठमाडौं– चलचित्र विकास बोर्डले शनिवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ फिल्म सिनेमा हलबाट उतार्ने निर्माताहरुको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ – ‘उक्त फिल्मको निर्माण संस्था सेभन सिज इन्टरटेन्मेन्टले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएका अधिकांश फिल्म हलहरुको फिल्म प्रदर्शन इजाजत पत्र रद्द भइसकेका छन् । ईजाजत पत्र नवीकरण तथा नयाँ ईजाजत पत्र लिई बक्स अफिस सिस्टम जडान गरी चलचित्र प्रदर्शन गर्ने, गराउने सम्बन्धमा बोर्डबाट यसअघि नै लिखित एवं मौखिक जानकारी गराई कडा सचेतना गराईएको तथ्य स्मरण गर्न चाहन्छौँ ...
विकास बोर्डले गैरकानुनी क्रियाकलापमा संलग्न सिनेमा हलहरुलाई कारवाही गर्ने


