आशीषलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

Chitra LaharChitra LaharSourceNov 16, 20241 min read
आशीषलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स् प्रालिद्वारा आयोजना हुँदै आएको भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियोहरुको संयुक्त संस्कृतिमूलक अवार्ड ‘एफएलएफ अवार्ड’को छैटौं सस्करण राजधानीमा सम्पन्न भएको छ । किशोर सुब्बा, दिनेश लिङ्देन, लिला सिङ्घक र विवस माङ्मु जुरी मण्डल रहेको अवार्डमा नायक आशिष लिङ्देनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो । अवार्डमा फिल्म ‘सुगुप’ले ‘उत्कृष्ट चलचित्र’ […]

The post आशीषलाई लाइफटाइम अचिभमेन्ट अवार्ड appeared first on CHITRALAHAR.COM.