काठमाडौं – नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै केही चलचित्र घरहरूले व्यापारमा छल गरिरहेको भन्दै ती हलहरूमा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छन् । सो निर्णय पछि चलचित्र विकास बोर्डले यस विषयलाई प्रतिक्रिया जनाएको छ। बोर्डले निर्माता पक्षको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै सो विषयमा आफ्नो […]
‘पूर्ण बहादुरको सारङ्गी’ उतारिएका अधिकांश हलको इजाजत रद्द रहेको पाइयो, बोर्डले एक्सन लिने


