शनिबार बिहानी शोबाटै आक्रमक ‘ह्रस्व दीर्घ’, शो नथपिएपछि निर्माण टिमको गुनासो

The Cinema TimesThe Cinema TimesSourceNov 16, 20241 min read
शनिबार बिहानी शोबाटै आक्रमक ‘ह्रस्व दीर्घ’, शो नथपिएपछि निर्माण टिमको गुनासो
द सिनेमा टाइम्स, काठमाडौं । हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रबार दिनभर नै देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरेकमो सिनेमाले शनिबार पनि बिहानी शोबाट नै आक्रमक व्यापार गरिरहेको छ । शुक्रबार दिनभर सिनेमाले उत्साहजनक व्यापार गरेपछि निर्माण टिमले कलाकारसहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो […]