काठमाडौँबाहिरका २० हलबाट निकालियो ‘पूर्णबहादुरको सारंगी’

Himal KhabarHimal KhabarSourceNov 16, 20241 min read
काठमाडौँबाहिरका २० हलबाट निकालियो ‘पूर्णबहादुरको सारंगी’
काठमाडौँ- उपत्यकाबाहिरका विभिन्न २० वटा हलबाट ‘पूर्णबहादुरको सारंगी’ फिल्म झिकिने भएको छ। निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै मोफसलका विभिन्न २० हलबाट फिल्म झिक्ने निर्णय गरेका हुन्। निर्माता कम्पनी सेभेन सिजले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै विराटनगरका अरुण र विराट हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिना हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दिवास […]