चेला बिजय बरालको सफलतामा गुरु दयाहाङ राई दंग भएका छन् । बिहिबार विशेष शोमा ’पूर्ण बहादुरको सारंगी’ हेरेपछि उनले मिडियामा चेलाले पाएका सफलतामा आफ्नो खुसी साटेका हुन् । ’मैले विजयलाई चिनेको १७ वर्ष भयो । त्योबेला देखि उसले अभिनय बाहेक अरू गरेको थिएन् । लगातार सिनेमा गरेको चाहीं १३ वर्ष भयो होला,’ दयाहाङले भने, ’यो […]
चेला बिजयको सफलतामा दंग बने गुरु दयाहाङ


