चलचित्र ‘राजमहल’ घोषणा, दरबारको कथा उठाइने

Thulo PardaThulo PardaSourceDec 21, 20231 min read
चलचित्र ‘राजमहल’ घोषणा, दरबारको कथा उठाइने
काठमाडौँ।‘राजमहल’ शीर्षकमा चलचित्र घोषणा भएको छ। शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजदरबारको कथामा बन्ने भनिएको यो चलचित्र घोषणा गरिएको हो। केही वर्ष अघि ’ह्वाइट हाउस’ नामक चलचित्र बन्ने चर्चा गरिएको थियो। सोही चलचित्र अब नयाँ नाममा बन्ने भएको हो। यो चलचित्रलाई सविन कुमार तोलाङ्गीले लेखन तथा निर्देशन गर्नेछन् । यस चलचित्रमा रमेश उप्रेती, आँचल […]