हलमा नीता र हरिहरकाे ‘ह्रस्व दीर्घ’

Himal KhabarHimal KhabarSourceNov 15, 20241 min read
हलमा नीता र हरिहरकाे ‘ह्रस्व दीर्घ’
काठमाडौँ- शुक्रबार (आज) बिहानदेखि हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन भइरहेको छ। नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य भूमिका रहेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। हलमा फिल्मको बिहानी सो दर्शकको उपस्थिति उत्साहजनक रहेको निर्माण टिमले जनाएको छ। फिल्मले पहिलो दिन देशैभर सय भन्दा बढी सो पाएको छ। नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्ममा ब्रह्मानन्दम, अली, […]