आजदेखि सिनेमा हलमा नीता–हरिहरको ‘ह्रस्व–दीर्घ’

KalakarmiKalakarmiSourceNov 14, 20241 min read
आजदेखि सिनेमा हलमा नीता–हरिहरको ‘ह्रस्व–दीर्घ’
काठमाडौं– लामो समयदेखि बहुप्रतिक्षित बनेको नयाँ नेपाली फिल्म ‘ह्रस्व–दीर्घ’ को आज कार्तिक ३० गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शन प्रारम्भ भएको छ । केही दिन अघिदेखि खुला गरिएको अग्रीम बुकिङमा समेत यो फिल्मले उत्कृष्ट व्यवसाय गर्ने सम्भावना देखाएको छ । यसका साथै यो फिल्मले देशका अधिकांश मल्टिप्लेक्स तथा सिंगल थिएटरहरुमा राम्रो शो पाएको छ । नेपालका लोकप्रिय कलाकारका साथै दक्षिण भारतीय फिल्म उद्योगका परिचित तथा सटार कलाकारहरुद्वारा अभिनय गरिएकाले पनि यो फिल्म दर्शकमाझ बहुप्रतिक्षित बनेको हो । नेपाल र साउथका लोकप्रिय कलाकारको अभिनयले दर्शकको ध्यान आकर्षित गरेको यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि ...