‘अग्निदहन’ मा धामी बनेका माओत्से गुरुङ भन्छन्– ‘सबै धामी क्रुर भएको देखेको छैन’

KalakarmiKalakarmiSourceNov 14, 20241 min read
‘अग्निदहन’ मा धामी बनेका माओत्से गुरुङ भन्छन्– ‘सबै धामी क्रुर भएको देखेको छैन’
काठमाडौं– निर्देशन तथा अभिनय दुबै विधामा अब्बल मानिएका कलाकार हुन् माओत्से गुरुङ । ‘दयारानी’ फिल्मका यी निर्देशकले दर्जनौं फिल्ममा अभिनय गरेका छन् । गुरुङको नयाँ फिल्म ‘अग्निदहन’ आगामी मंसिर ७ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनले धामीको चरित्र निर्वाह गरेका छन् । उनले निर्वाह गरेको उक्त चरित्रमा आधारित रहेर कलाकार गुरुङसंग हालै गरिएको कुराकानीको सम्पादित अंशः धामीको चरित्र निर्वाह गर्न कत्तिको गाह्रो भयो ? धामीको चरित्र निर्वाह गर्न सजिलो चाहिँ पक्कै थिएन । एउटा त्यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो । यो चरित्रका लागि ...