काठमाडौं– दरबारको कथा समेटेर नयाँ नेपाली फिल्म ‘राजमहल’ निर्माण हुने भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा अभिनय गर्ने कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको छ ।
सुरावाती चरणमा ‘ह्वाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा फिल्मको शीर्ष ‘राजमहल’ राखिएको छ ।
सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने यो फिल्ममा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिँदैछिन् । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।
यो फिल्ममा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने मोडल ...
चार करोडको बजेटमा बन्ने भयो ‘राजमहल’, तीन देशमा छायांकन


