भक्तराज आचार्यको जीवनमा आधारित फिल्म युट्युबमा

Himal KhabarHimal KhabarSourceNov 14, 20241 min read
भक्तराज आचार्यको जीवनमा आधारित फिल्म युट्युबमा
काठमाडौँ- भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ युट्युबमा सार्वजनिक भएको छ। गत असारमा पुनः प्रदर्शन भएको फिल्म बुधबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। यसअघि फिल्म २०६८ सालमा प्रदर्शन भएको थियो। फिल्ममा भक्तराज आचार्यको भूमिकामा गायक सत्यराज आचार्य छन्। उनी भक्तराजका जेठा छोरा हुन्। त्यस्तै कलाकार अरुणा कार्की भक्तराजको श्रीमतीको भूमिकामा छिन् भने फिल्ममा सुनिल […]