‘ह्रस्व दीर्घ’का सवल पक्ष, जसले लोभ्याउन सक्छ दर्शक

The Cinema TimesThe Cinema TimesSourceNov 14, 20241 min read
‘ह्रस्व दीर्घ’का सवल पक्ष, जसले लोभ्याउन सक्छ दर्शक
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘ह्रस्व दीर्घ’ भोली कात्तिक ३० गतेबाट रिलिज हुँदै छ । सिनेमाले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । नेपाल र साउथ इन्डियन स्टार कलाकारको अभिनय रहेको सिनेमा प्रतिक्षित सिनेमामध्येको एक हो । नेपाल र साउथका स्टार कलाकारले नै दर्शकको ध्यान खिचिको सिनेमाको ट्रलेर आएपछि यसको हाइप थप बढेको छ । […]