काठमाडौँ- यही शुक्रबार अर्थात् कात्तिक ३० देखि प्रदर्शन हुने फिल्म ‘ह्रस्व दीर्घ’को बुकिङ खुलेको छ। देशकै ठुलो मल्टिप्लेक्स हल लगायतले बुधबारदेखि नै फिल्मको बुकिङ खुलाएका छन्। क्यूएफएक्स सिनेमाजले फिल्मलाई उपत्यकामा २० सो र उपत्यकाबाहिर २५ सो गरी ४५ सो दिएको छ। आईएनआई सिनेमाजले ८ सो र वान सिनेमाज ९ सो दिएको छ। त्यस्तै उपत्यकाको अन्य […]
‘ह्रस्व दीर्घ’ काे कुन हलमा कति सो?


