यूट्युबमा आयो भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’

KalakarmiKalakarmiSourceNov 14, 20241 min read
यूट्युबमा आयो भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’
काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । आफ्नो यो फिल्म यूट्युबमा आएको जानकारी दिँदै गायक तथा अभिनेता सत्यराज आचार्यले बुधवार राति फेसबुकमा लेखेका छन्– ‘हाम्रो चलचित्र ‘आचार्यू’ आजबाट तपाईंहरुको चलचित्र भएको छ है १ । अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ ।’ १३ वर्षअघि नै ...