‘पूर्ण बहादुरको सारङ्गी’को नाममा सर्वाधिक कमाइको रेकर्ड, १३ दिनमै २५ करोड माथि कमाई

Thulo PardaThulo PardaSourceNov 13, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’को नाममा सर्वाधिक कमाइको रेकर्ड, १३ दिनमै २५ करोड माथि कमाई
काठमाडौं – नेपालको चलचित्र उद्योगमा ऐतिहासिक उपलब्धि हासिल गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले सर्वाधिक कमाइको रेकर्ड बनाएको छ। यसअघि यो रेकर्ड २३ करोड ५० लाख कमाएको दाबीसहित ‘कबड्डी ४’को नाममा थियो। बुधवार काठमाडौँमा आयोजित विशेष शो को अवसरमा निर्माता र वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले अनुसार मङ्गलवारसम्म यस चलचित्रले नेपालमा २५ करोड माथि र ओभरसिजमा २० करोडको […]