The post ‘ह्रस्व दीर्घ’को भावनात्मक गीत सार्वजनिक appeared first on Celebrity Nepal.
काठमाडौं । आगामी कार्तिक ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’को दोस्रो गीत रिलिज गरिएको छ। ‘भगवान नै आमा हुन्’ बोलको यो गीत मंगलबार सार्वजनिक भएको हो, जसले आमाको प्रेम र त्यागलाई सजीव ढंगले प्रस्तुत गर्छ। सार्वजनिक गीतमा एक आमाले सन्तानप्रति गर्ने निःस्वार्थ समर्पण र संघर्षलाई भावनात्मक रूपमा उतारिएको छ। सिनेमाका यसअघि […]
The post ‘ह्रस्व दीर्घ’को भावनात्मक गीत सार्वजनिक appeared first on Celebrity Nepal.