दक्षिण कोरिया, जापान र नेपालका कलाकारहरूले एकसाथ साङ्गीतिक प्रस्तुति

Thulo PardaThulo PardaSourceNov 13, 20241 min read
दक्षिण कोरिया, जापान र नेपालका कलाकारहरूले एकसाथ साङ्गीतिक प्रस्तुति
काठमाडौं । आगामी डिसेम्बरमा काठमाडौंमा  ‘के-पप टुर इन नेपाल’ले दक्षिण कोरिया, जापान र नेपालको सांस्कृतिक सङ्गमलाई मञ्चमा उतार्दैछ । डिसेम्बर २० र २१ मा दिउँसो १ बजेबाट राति १० बजेसम्म हायात होटेल चल्ने यस विशेष कार्यक्रममा, कोरियाली पप (के-पप), जापानी पप (जे-पप) र नेपाली पप (ने-पप) विधाका कलाकारहरूले आफ्नो विशिष्ट शैलीमा साङ्गीतिक प्रस्तुति दिने बताइएको […]