काठमाडौँ- नेपाली चलचित्र ‘राजमहल’ बन्ने भएको छ। बिहीबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। चलचित्रमा दरबारको कथा समेटिएको निर्माण टिमले जनाएको छ। सुरूवाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिए पनि औपचारिक रूपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ। सबिनकुमार तोलांगीको डेब्यस् निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहनेछिन्। आँचलको भूमिका […]
चलचित्र ‘राजमहल’को घोषणा


