व्याण्डसहित पोखरा र बुटवलमा गुञ्झिँदै कालीप्रसाद बाँस्कोटा

Filmy NepalFilmy NepalSourceNov 13, 20241 min read
व्याण्डसहित पोखरा र बुटवलमा गुञ्झिँदै कालीप्रसाद बाँस्कोटा
काठमाडौं । नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन् । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्डसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन् । काली र उनको व्याण्ड साथीभाई यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा […]