बिजय बराल स्टारर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रमक कमाइ जारी राखेको छ । फिल्मले प्रदर्शनको एघार दिनसम्म २० करोडको व्यापार गर्न सफल भएको छ । जसअनुसार आइतबार (२५ कात्तिक)सम्म फिल्मको कमाइ २० करोड ७३ लाख ग्रस छ । फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख ग्रस कमाएको छ । यो कुल कलेक्सन साढे १७ करोड […]
‘पूर्ण बहादुरको सारङ्गी’को २० करोड कमाई, रेकर्ड बनाउने दौड


