रुचाइयो ‘ह्रस्व दीर्घ’को ट्रेलर, हिन्दी सिनेमालाई टक्कर दिएको दर्शक प्रतिक्रिया

The Cinema TimesThe Cinema TimesSourceNov 12, 20241 min read
रुचाइयो ‘ह्रस्व दीर्घ’को ट्रेलर, हिन्दी सिनेमालाई टक्कर दिएको दर्शक प्रतिक्रिया
द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक ३० गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ कलाकार र मेकिङका कारण चर्चामा छ । अभिनेत्री नीता ढुंगानाको लगानी रहेको सिनेमाबाट सफल द्धन्द्व निर्देशक चन्द्र पन्तले निर्देशनमा डेव्यु गरेका छन् । उनले यसअघि केही भोजपुरी सिनेमाको निर्देशन गरिसकेका छन् । जसले गर्दा भोजपुरी सिनेमाका निर्देशक र नेपाली सिनेमाका […]