विपीन भन्छन् – ‘तेल भिसा’को दोहोरो भूमिका चुनौतीपूर्ण थियो

The Cinema TimesThe Cinema TimesSourceNov 12, 20241 min read
विपीन भन्छन् – ‘तेल भिसा’को दोहोरो भूमिका चुनौतीपूर्ण थियो
द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते रिलिज हुने सिनेमा ‘तेल भिसा’को टिम प्रचारमा निस्किएको छ । रिलिज डेट नजिकिँदै जाँदा सिनेमाको निर्माणपक्ष र कलाकार प्रचारमा जुटेका हुन् । प्रचारकै क्रममा सोमबार निर्माण पक्षले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा सिनेमाका मुख्य कलाकार, निर्माता र निर्देशक उपस्थित थिए । जहाँ उनीहरुले आफ्नो धारणा […]