विनयको किन छिन् छिन्

Chitra LaharChitra LaharSourceNov 12, 20241 min read
विनयको किन छिन् छिन्

काठमाडौं । ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ गीतबाट गायन यात्रा सुरु गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्।  कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्। कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनले अञ्जना सारुसँग युगल गायन गरेका छन्। गायिका सारू ‘इमेज लोककलाकार सिजन १’की […]

The post विनयको किन छिन् छिन् appeared first on CHITRALAHAR.COM.