अमेरिकाका नेपाली हँसाउन जाँदै ‘कमेडी च्याम्पियन’हरू

Thulo PardaThulo PardaSourceDec 21, 20231 min read
अमेरिकाका नेपाली हँसाउन जाँदै ‘कमेडी च्याम्पियन’हरू
काठमाडौँ।हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापाले अमेरिका यात्रा गर्ने भएका छन् । ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि उनीहरू अर्को हप्ता त्यसतर्फ जान लागेका हुन् । उनीहरू सबै चर्चित हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’सँग आबद्ध छन् । यी नयाँ पुस्ताका […]