‘हरि बहादुरको जुत्ता’ मा स्वस्तिमा

Filmy NepalFilmy NepalSourceNov 9, 20241 min read
‘हरि बहादुरको जुत्ता’ मा स्वस्तिमा
काठमाडौं । दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्र ‘हरि बहादुरको जुत्ता’ मा अभिनेत्रीको रुपमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। पछिल्लो समयकी सफल अभिनेत्री खड्काले यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपुतसंग अभिनय गर्नेछिन्। प्रकाश र स्वस्तिमाको यो लगातार दोश्रो चलचित्र हो। प्रकाशको नै निर्देशनमा तयार हुँदै रहेको चलचित्र ‘वसन्त’ मा दुवैले संगै सहकार्य गरेका […]