The post विनयले ल्याए नयाँ गीत ‘किन छिन् छिन्’ (भिडियो) appeared first on Celebrity Nepal.
काठमाडौँ। ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ गीतबाट गायन यात्रा सुरु गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्। कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्। कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनले अञ्जना सारुसँग युगल गायन गरेका छन्। गायिका सारू ‘इमेज लोककलाकार सिजन १’की विजेता […]
The post विनयले ल्याए नयाँ गीत ‘किन छिन् छिन्’ (भिडियो) appeared first on Celebrity Nepal.