स्वरसम्राट नारायण गोपालको जीवनमा चलचित्र बन्ने, प्रकाश सायमीको निर्देशनमा पुनरागमन

Thulo PardaThulo PardaSourceNov 11, 20241 min read
स्वरसम्राट नारायण गोपालको जीवनमा चलचित्र बन्ने, प्रकाश सायमीको निर्देशनमा पुनरागमन
पोखरा – स्वरसम्राट नारायण गोपालको जीवनलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्देशक प्रकाश सायमीले बायोपिक चलचित्र निर्माणको घोषणा गरेका छन् । आइतबार पोखरामा आयोजित ‘स्वरसम्राट नारायण गोपाल’ पुस्तक सार्वजनिक समारोहमा सायमीले चलचित्र निर्माणको तयारी गरिरहेको जानकारी दिए । सायमीद्वारा लेखिएको यो पुस्तक नै चलचित्रको कथा बन्नेछ, जसलाई एडप्टेसनको रूपमा पर्दामा प्रस्तुत गर्ने तयारी उनले गरिरहेका छन् । […]