उद्योगपतिको युट्युब मोह

Thulo PardaThulo PardaSourceDec 21, 20231 min read
उद्योगपतिको युट्युब मोह
काठमाडौँ।उद्योगपति तथा साहित्यकार वसन्त चौधरीले युट्युबमा अन्तर्वार्ता कार्यक्रम ल्याउने भएका छन् । हरेक शुक्रवार राती ८ बजे ‘मनका कुरा विथ वसन्त चौधरी’ नामक कार्यक्रम सञ्चालनको उद्घोष गरेका हुन् । सिजी इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमा उनले यो कार्यक्रम प्रसारण गर्नेछन् । ‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको […]