आर्यन सिग्देलले खेले अंग्रेजी भाषाको फिल्म ’फ्र्याक्चर’

Ramailo ChaRamailo ChaSourceNov 10, 20241 min read
आर्यन सिग्देलले खेले अंग्रेजी भाषाको फिल्म ’फ्र्याक्चर’
’पुजार सार्की’ को सफलता पश्चात् किङ्डम नेटवर्कले आफ्नो दोस्रो ’फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो फिल्म पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ । नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस फिल्ममा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य […]