‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा ‘मिसिङः केटी हराएको सूचना’ स्थगित

Ramailo ChaRamailo ChaSourceNov 10, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा ‘मिसिङः केटी हराएको सूचना’ स्थगित
यही कात्तिक ३० गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन तत्कालका लागि स्थगित भएको छ । फिल्म निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै अर्को नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ । “हामीले निर्माण गरेको चलिचित्र मिसिङ : केटी हराएको सूचनाको सम्पूर्ण कार्य सम्पन्न भएर सेन्सर […]