शाहरूख खान अभिनीत ‘डंकी’ प्रदर्शन

Himal KhabarHimal KhabarSourceDec 21, 20231 min read
शाहरूख खान अभिनीत ‘डंकी’ प्रदर्शन
काठमाडौँ- बिहिबार (आज) बिहानदेखि नेपाली हलहरुमा बलिउड फिल्म ‘डंकी’ प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता शाहरूख खान मूख्य भूमिकामा छन्। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरूखसहित तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। निर्देशक शिरानी र गौरी खानले लगानी गरेका छन्। मल्टिप्लेक्स हलहरुमा फिल्मले अतिरिक्त शो पाएको छ। उपत्यकामा क्यूएफएक्सअन्तर्गतका हलहरुमा […]