यस्तो छ फिल्म ‘तेल भिसा’को ट्रेलर

Ranga NepalRanga NepalSourceNov 10, 20241 min read
यस्तो छ फिल्म ‘तेल भिसा’को ट्रेलर
काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत गरिएको छ । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । फिल्म विदेश रहेका छोराको सन्तान हुन लागेपछि […]