‘मोडल हन्ट नेपाल २०२३’ लाई ३८ प्रतियोगी छनोट

Filmy NepalFilmy NepalSourceDec 21, 20231 min read
‘मोडल हन्ट नेपाल २०२३’ लाई ३८ प्रतियोगी छनोट
काठमाडौं। ‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छानिएका छन् । बिभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट मेल र फिमेल गरेर यी प्रतियोगी छानिन सफल भएका छन् । छानिएका प्रतियोगीमा १६ मेल र २२ फिमेल रहेका छन् । प्रतियोगीताको यो आठौं संस्करण हो । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगिताको यो संस्करणमा पनि युवाको […]