ऋषि लामिछानेको चलचित्रमा केदार

eHimalaya TimeseHimalaya TimesSourceNov 8, 20241 min read
ऋषि लामिछानेको चलचित्रमा केदार
काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा) निर्देशक ऋषि लामिछानेको नयाँ चलचित्रमा आबद्ध हुनुभएको छ । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको हो । प्राप्त जानकारी अनुसार, चलचित्रको शीर्ष भूमिकामा केदारले अभिनय गर्नुहुनेछ । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको यो