‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमाको प्रवेश

The Cinema TimesThe Cinema TimesSourceNov 8, 20241 min read
‘हरिबहादुरको जुत्ता’मा स्वस्तिमाको प्रवेश
काठमाडौं ।सिनेमा ‘हरिबहादुरको जुत्ता’मा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् ।निर्माणपक्षले आज सिनेमामा नायिकाको भूमिकामा स्वस्तिमालाई अनुबन्धित गरेको हो । प्रकाश सपूत यसअघि नै अनु्बन्धित भइसकेका छन् । यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो सिनेमा निर्माण गर्न लागेका छन् । ‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले […]