चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceNov 8, 20241 min read
चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक
काठमाडौं । मङ्सिर ७ गते रिलिज हुने नेपाली चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट ३८ सेकेन्ड लामो ट्रेलरले चलचित्र कथावस्तुबारे झलक दिन्छ ।  ट्रेलरले नेपालबाट अमेरिका पुगेकी आमाले सामना गर्नुपरेको कानुनी जटिलतामा आधारित फिल्मको कथा प्रस्तुत गरेको छ । यस चलचित्रमा अभिनेता विपिन […]