तेल भिसाको मनछुने ट्रेलर : युट्युबमा रिभ्यू राम्रो

News FilmyNews FilmySourceNov 8, 20241 min read
तेल भिसाको मनछुने ट्रेलर : युट्युबमा रिभ्यू राम्रो
काठमाण्डौँ । आगामी मंसिर ७ गते देखि प्रर्दशनमा आउँने फिल्म तेल भिसाको ट्रेलर सार्वजनिक भएको छ । शंकर घिमिरको कथा तथा निर्देशनमा तयार फिल्मको ट्रेलर हेर्दा यसका केही सिनले दर्शकको मन छुन सक्छ । समसामयिक कथा बस्तुमा आधारित तेल भिसामा विपिन कार्की पिता र पुत्रको दोहोरो भूमिकामा देखिएका छन । पिताको जोडी बनेर अभिनेत्री पूजा …