‘अञ्जिला’ को पोस्टर सार्वजनिक, वर्ल्ड प्रीमियर हङकङमा हुने

KalakarmiKalakarmiSourceNov 8, 20241 min read
‘अञ्जिला’ को पोस्टर सार्वजनिक, वर्ल्ड प्रीमियर हङकङमा हुने
काठमाडौं– महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली फिल्म ‘अञ्जिला’ को आधिकारिक पोस्टर सार्वजनिक गर्दै यसको वर्ल्ड प्रीमियरको जानकारी गराइएको छ । यो फिल्मको वर्ल्ड प्रीमियर मंसिर २३ गते (डिसेम्बर ८) हङकङमा हुने तय गरिएको छ । उक्त प्रीमियर शोमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् । हङकङ प्रीमियरपछि नेपाल रिलिजअघि नै यो फिल्मको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए । नेपालमा भने यो फिल्मको रिलिज मिति फागुन २९ गते तोकिएको छ । यो फिल्ममा ...