‘पूर्ण बहादुरको सारङ्गी’का लेखक दवाडीले लेखे विजय बराललाई भावुक सन्देश

Thulo PardaThulo PardaSourceNov 8, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’का लेखक दवाडीले लेखे विजय बराललाई भावुक सन्देश
काठमाडौं । सफलताका साथ प्रदर्शनरत नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले एक हप्तामा नै ८ करोड माथिको व्यापार गर्दै इतिहास कायम गरेको छ । यस चलचित्रमा अभिनयको लागि सधैँ प्रशंसा पाउने अभिनेता विजय बरालले मुख्य पात्र ‘पूर्ण बहादुर गन्धर्व’को भूमिका निर्वाह गरेका छन् । बरालले यो पात्रबाट अत्यधिक प्रशंसा पाइरहेका छन् । यसैबिच यस चलचित्रका लेखक […]