‘पूर्ण बहादुरको सारंगी’ पहिलो सातामै ब्लकबस्टर बन्यो

Ramailo ChaRamailo ChaSourceNov 8, 20241 min read
‘पूर्ण बहादुरको सारंगी’ पहिलो सातामै ब्लकबस्टर बन्यो
फिल्म ‘पूर्ण बहादुरको सारंगी’ को पहिलो सातामै ब्लकबस्टर सावित भएको छ । फिल्मले सात दिनमा ८ करोड २५ लाख रूपैयाँको ग्रस कलेक्सन गर्दै किर्तिमानी व्यापार गर्न सफल भएको हो । फिल्म निर्माण कम्पनीले बिहीबार फिल्मले गरेको पहिलो साताको ग्रस कलेक्सन सार्वजनिक गरेका हो । लक्ष्मीपूजा, गत बिहिबारदेखि प्रदर्शनमा आएको फिल्मले देशभरका ८९ वटा हलका ३८० […]