काठमाडौँ- यतिबेला नेपाली फिल्म क्षेत्र ‘पूर्ण बहादुरको सारङ्गी’ मय भएको छ। हलमा बिहान सात बजेदेखि मध्यराती पौने १२ बजेसम्मको सो खुलाइएको छ। अधिकांश हलमा सो हाउसफूल भइरहेको छ। दर्शकले पनि फिल्मको कथा र पात्रहरुको अभिनयले मन छोएको भन्दै सकारात्मक प्रतिक्रया दिइरहेका छन्। दोस्रो सातामा चलिरहेको फिल्मले पहिलाे साता ८ करोड २५ लाख ग्रस कलेक्सन गरेको […]
साे संख्यामा रेकर्ड ब्रेक गर्दै दोस्रो सातामा ‘पूर्ण बहादुरको सारङ्गी’


