गीतकार तथा भूकम्प विज्ञ डा. शिव सुवेदीले जिते प्रतिष्ठित जोन म्याडक्स पुरस्कार

Thulo PardaThulo PardaSourceNov 8, 20241 min read
गीतकार तथा भूकम्प विज्ञ डा. शिव सुवेदीले जिते प्रतिष्ठित जोन म्याडक्स पुरस्कार
काठमाडौं । नेपालका प्रख्यात गीतकार तथा भूकम्प विज्ञ डा. शिव सुवेदीले यस वर्ष २०२४ मा वैज्ञानिक जर्नल नेचर द्वारा आयोजित जोन म्याडक्स पुरस्कारमा “जज कमेण्डेसन” सम्मान प्राप्त गरेका छन् । नेपाललाई विश्व मञ्चमा गौरवान्वित बनाउने यो सम्मान उनले नेपालमा भूकम्प सम्बन्धी जनचेतना र तयारीलाई बढावा दिन गरेको उल्लेखनीय कार्यको लागि प्रदान गरिएको हो । यो […]