‘पूर्णबहादुरको सारङ्गी’ को नयाँ कीर्तिमान

KalakarmiKalakarmiSourceNov 8, 20241 min read
‘पूर्णबहादुरको सारङ्गी’ को नयाँ कीर्तिमान
काठमाडौं– तिहारको लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले सिनेमा हलमा पाएको शो संख्याको आधारमा नयाँ कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले अप्रत्यासित रुपमा दर्शकलाई सिनेमा हलसम्म आकर्षित गरिरहेको छ भने फिल्म हेरेका दर्शकको मन जितिरहेको छ । गत कार्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको यो फिल्मले बिहीवार नेपालभरका सिनेमा हलमा तीन सय ८० भन्दा बढी ‘शो पाएको थियो । यसले नेपाली फिल्मको इतिहासमै एकैदिन सबैभन्दा धेरै शो पाउने नेपाली फिल्मको कीर्तिमानसमेत बनाएको फिल्मको निर्माण संस्था सेभेन ...