‘पर्खि बसेँ तिमीलाई’का दुई पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 20, 20231 min read
‘पर्खि बसेँ तिमीलाई’का दुई पोस्टर सार्वजनिक
काठमाडौँ। दीपक श्रेष्ठको २७औँ निर्देशकीय चलचित्र ‘पर्खि बसेँ तिमीलाई’का दुई पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका अभिनेता किरण श्रेष्ठ, अभिनेत्री रक्षा बुढाथोकी लगायतलाई राखिएको छ। यही पुस २७ गते रिलिज हुने यस चलचित्रमा अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ। किरण र रक्षा दुवैले यही चलचित्रबाट अभिनयमा डेब्यु […]