‘अग्निदहन’को ट्रेलरमा बोक्सीको आरोपमा यातना

eHimalaya TimeseHimalaya TimesSourceNov 7, 20241 min read
‘अग्निदहन’को ट्रेलरमा बोक्सीको आरोपमा यातना
काठमाडौं । आगामी मसिर ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अग्नीदहन’को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर तयार पारिएको यो चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक