काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले दर्शकको साथ पाउन थालेका छन् । खासगरी चाडपर्व नेपाली चलचित्रका लागि सुखद् देखिएको छ । बडादशैँ र तिहारमा सिनेमाघरसँगै ‘ओभर दि टप’ (ओटीटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दशैँ र तिहारमा उच्च छ । हलहरूमा नेपाली चलचित्रमय बन्यो
दर्शकको रोजाइमा नेपाली चलचित्र


