काठमाडौं– आज कार्तिक २२ गते बिहीवार, कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको प्रमुख दिन । आज साँझ छठ घाटहरुमा भेला भएका व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजालाई अघि बढाएका छन् ।
नीता ढुंगाना, अभिनेत्री
अहिले देशका अधिकांश नदी किनार तथा पोखरीहरुमा छठको रौनक बढेको छ । कतिपय व्रतालुहरु आज राति भरि पोखरी तथा खोला किनारमा जाग्राम बसेर भोलि शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न गर्छन् ।
नीता ढुंगाना, अभिनेत्री
नेपाली फिल्म क्षेत्रका केही अभिनेत्रीहरुले छठ पूजालाई निरन्रता दिइरहेका छन् । अघिल्ला वर्षहरुमा अभिनेत्रीहरु रेखा थापा, सञ्चिता लुईँटेलले छठको व्रत बसेका ...
छ तस्विरमा छठ पूजा गरिरहेका सेलिब्रेटी


