ब्रह्मानन्दम अभिनीत ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

Ranga NepalRanga NepalSourceNov 7, 20241 min read
ब्रह्मानन्दम अभिनीत ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक
काठमाडौं । चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राइजिङ मल नेपालमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्धलाई देखाइएको छ । चलचित्रमा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, रेखा थापा, विपना थापा, […]